हामीसँग जोडिनुहोस

भक्तपुरमा जुवाखालबखाट १० भारतीय नागरिक पक्राउ

1 मिनेट
भक्तपुर, २ असोज । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले जुवातास खेलिरहेको अवस्थामा भारत पश्चिम बंगाल कोलकोता घर भई हाल भक्तपुर नगरपालिका–७ बस्ने १० जना भारतीय नागरिकहरुलाई जुवाखालबाटै पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका–७ इनाचोस्थित हर्करत्न शाक्यको चारतले घरको दोस्रो तल्लामा आज राती जुवातास खेलिरहेको अवस्थामा १२ जना भारतीय नागरिक जुवातास र नगद ७३ हजार ७४५ रुपैयाँ सहित पक्राउ गरेको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमका भारत पश्चिम बंगाल कोलकोता घर भई हाल भक्तपुर नगरपालिका–७ बस्ने २८ वर्षीय देव परमणि, ३३ वर्षीय कमल शेख, २५ वर्षीय देव चुत, ३६ वर्षीय पूर्ण व्रतदले, ४९ वर्षीय मनजित माकि, ३५ वर्षीय सुसिल दलै, ४४ वर्षीय दिवस हजारा, ४५ वर्षीय चन्दन कुदेल, ३० वर्षीय सोरोजित मैती र ३५ वर्षीय अनुप दोलही  रहेका छन् ।
पक्राउ परेका सबै भारतीय नागरिकहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रनाउ पाठकले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।