हामीसँग जोडिनुहोस

गृहमन्त्री लामिछानेको पुत्ला दहन

0 मिनेट

काठमाडौँ,५ वैशाख।

नेपाल विद्यार्थी संघले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ।

संघको आरआर क्याम्पस एकाइले बुधबार सहकारी ठगीमा जोडिएका गृहमन्त्री लामिछानेको राजीनामा माग्दै उनको पुत्ला दहन गर्नुका साथै मसाल जुलुस निकालेको छ।

गृहमन्त्री लामिछानेले तत्काल राजीनामा दिनुपर्ने उनीहरूको माग रहेको छ। राजीनामा नदिएसम्म आन्दोलनको जारी रहने उनीहरूले जनाए।

 

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।