हामीसँग जोडिनुहोस

एमाले अध्यक्ष ओली अस्वस्थ्य

0 मिनेट

वैशाख ९, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन्। अस्वस्थ्य भएपछि ओली अहिले घरमै आराम गरिरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्ने जस्ता समस्या देखिएको छ। अध्यक्ष ओली अस्वस्थ्य भएपछि ललितपुर, गोदावरीमा जारी एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेको गौतमले जानकारी दिए।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।