
०१ असार,काठमाडौँ ।
बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो ।
बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ मा ३।७ र ११ः३० मा ३।६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
०