हामीसँग जोडिनुहोस

ललितपुरमा ट्रकको ठक्करबाट सिन्धुलीका स्कुटर चालकको मृत्यु

0 मिनेट

असार ४,काठमाडौँ ।

ललितपुरको बालकुमारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बा ८३ प ८१७८ नम्बरको स्कुटर चालक सिन्धुली तिनपाटन घर भएका ३५ वर्षीय रमेश कुमार पाण्डे छन् ।

कोटेश्वरबाट ग्वार्को तर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ ख ५३५७ नम्बरको ट्रकले सोही दिशामा जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको हो । ट्रक चालक धादिङ धुनिबेसी नगरपालिका घर भएका ४३ वर्षीय विशाल राईलाई प्रहरी वृत सातदोवाटोले नियन्त्रणमा लिएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।