हामीसँग जोडिनुहोस

टी–२० विश्वकपको दोस्रो चरणको खेलमा भारत र अफगानिस्तान खेल्ने

0 मिनेट

असार ६,  एजेन्सीँ।

आईसीसी टी–२० विश्वकपको दोस्रो चरणको खेलमा आज समूह ‘ए’ का भारत र अफगानिस्तान खेल्दैछन् । बारबाडोसमा रहेको केनसिंगटन ओभल मैदानमा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ ।

भारत समुह चरणमा ४ खेलमा ३ जित र एक खेल बर्षाले रद्द भएपछि समूह ‘ए’ मा शीर्ष स्थानमा रहँदै दोस्रो चरणमा पुगेको हो । त्यस्तै अफगानिस्तानले समूह चरणमा ४ मध्ये ३ खेलमा जित र एक खेलमा हार बेहोरेर समूह ‘सी’ मा दोस्रो हुँदै अर्को चरणमा पुगेको हो । यो समूहमा बङ्गलादेश र अस्ट्रेलिया पनि रहेका छन् ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।