हामीसँग जोडिनुहोस

काठमाडौँको सिनामंगलको एक होटलमा एक पुरुष र महिला मृत फेला

0 मिनेट

काठमाडौँ,१८ साउन।

काठमाडौँको सिनामंगलको एक होटलमा एक पुरुष र एक महिला मृत फेला परेका छन्।

सिनामंगलको झर्ना गेष्ट हाउसमा बाजुराको त्रिवेणी–४ का २३ वर्षीय भरतबहादुर सार्की र करिब २० वर्षीया करिश्मा सार्की मृत फेला परेका हुन्।

प्रहरीका अनुसार भरत पंखामा झुण्डिएको अवस्थामा र करिश्मा घाँटी काटिएको अवस्थामा मृत फेला परेका हुन्।

उनीहरु साउन १५ गतेदेखि उक्त होटलमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो १२ बजेसम्म पनि उनीहरु खाना खान नगएको र बोलाउँदा पनि कुनै प्रतिक्रिया नदिएपछि प्रहरीलाई खबर गरिएको थियो।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।