हामीसँग जोडिनुहोस

अफगानिस्तानको एक ग्यास कारखानामा भएको आगलागीमा ६ जनाको मृत्यु

0 मिनेट

 १९ कार्तिक,एजेन्सी।

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक ग्यास कारखानामा भएको आगलागीमा ६ जनाको मृत्यु भएको छ।९ जना घाइते भएका छन्।

काबुलको पश्चिममा रहेको पघमान जिल्लाको काला–ए–हैदर खान क्षेत्रमा रहेको ग्यास कारखानामा आगलागी भएको हो।

आन्तरिक मामिला मन्त्रालयअन्तर्गतको प्राकृतिक प्रकोप तथा अग्नि नियन्त्रक विभागका प्रमुख नुरल्लाह अन्सारले ६ जनाको मृत्यु भएको र ९ जना घाइते भएको पुष्टि गरेका छन्।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको र आर्थिक क्षतिको विवरण आउन बाँकी छ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।