हामीसँग जोडिनुहोस

भारतको उत्तराखण्ड मार्चुलामा बस दुर्घटना , कम्तीमा २५ यात्रुको मृत्यु

0 मिनेट

१९ कात्तिक, काठमाडौं ।

भारतको उत्तराखण्डमा पर्ने अल्मोडा मार्चुलामा बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा २५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

४० जना सवार रहेको उक्त बस नैनीडाँडादेखि रामनगरतर्फ जाँदै थियो । उद्धारका लागि स्थानीय जिल्ला प्रशासनले टोली पठाएको छ । बस दुर्घटनामा घाइते र मृतकबारे मुख्यमन्त्री पुष्कर सिंह धामीले राहतको घोषणा गरेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका यात्रुको हवाई उद्धारका लागि पनि मुख्यमन्त्री धामीले निर्देशन दिएका छन् ।

 

 

 

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।