हामीसँग जोडिनुहोस

माडागास्करको तटमा दुईवटा डुंगा पल्टिँदा २४ जनाको मृत्यु

0 मिनेट

काठमाडौं,१० मंसिर।

माडागास्करको तटमा दुईवटा डुंगा पल्टिँदा २४ जनाको मृत्यु भएको छ।स्थानीय प्रशासनका अनुसार ज्यान गुमाउने अधिकांश सोमालियाका नागरिक छन्।सोमालियाको विदेश मन्त्रालयले बाँकी मानिसको सुरक्षित फिर्ताको सुनिश्चितता गर्ने प्रयास भइरहेको जनाएको छ। दुवै डुंगामा गरी जम्मा ७० जना सवार थिए।

एक वरिष्ठ सरकारी अधिकारीले स्थानीय मिडियालाई बताएअनुसार मानिसहरूलाई माछा मार्नेहरूले उद्धार गरेका थिए।बेरोजगारी र गरिबीका कारण अफ्रिकाका युवा राम्रो जीवनको खोजीमा युरोप पलायन भइरहेका छन्।माडागास्करका अधिकारीहरूले मृतकमा अधिकांश आप्रवासी रहेको बताएका छन्।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।