हामीसँग जोडिनुहोस

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने

0 मिनेट

काठमाण्डौ,१२ मंसिर ।

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको इतिहासमै पहिलोपल्ट कार दिन लागेको घोषणा गरेका हुन् । क्यानले पहिलोपल्ट आयोजना गर्न लागेको फ्रेन्चाइजी प्रतियोगिता यही मङ्सिर १५ गते पर्सि शनिवारदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुँदैछ ।

पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स खेल्दैछन् । प्रतियोगितामा यी दुई टोलीबाहेक काठमाण्डौ गुर्खाज, लुम्बिनी लायन्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।