हामीसँग जोडिनुहोस

नामिबियाको राष्ट्रपतिमा नेतुम्बो नन्दी नडैतवाह निर्वाचित

0 मिनेट

१९ मंसिर,१९ मंसिर।

नामिबियाको राष्ट्रपतिमा नेतुम्बो नन्दी नडैतवाह निर्वाचित भएकी छिन्।

अफ्रिकी देश  नामिबियाको राष्ट्रपति निर्वाचित हुने उनी पहिलो महिला हुन्। ५७ प्रतिशतभन्दा बढी मत ल्याएर उनी राष्ट्रपति निर्वाचित भएकी हुन्। उनका प्रतिद्वन्द्वी पाण्डुलेनी इतुलाले २६ प्रतिशत मत पाए।

नडैतवाह सत्तारूढ दल साउथ वेस्ट अफ्रिका पिपुल्स अर्गनाइजेसनकी सदस्य हुन्। यसअघि उनी उपराष्ट्रपतिको भूमिकामा थिइन्।

नामिबियाका अधिकांश विपक्षी दलले चुनावको परिणाम बहिष्कार गरेको सञ्चारमाध्यमले जनाएका छन्

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।