
काठमाण्डाै,१९ मंसिर ।
राष्ट्रपति रामचन्द्र पौडेलको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । आज ९बुधबार० त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उनको प्रोस्टेडको अप्रेसन गरिएको हो ।
उनी आज प्रोस्टेटसम्बन्धी उपचारको लागि अस्पताल भर्ना भएका थिए । शिक्षण अस्पतालका अनुसार आधुनिक प्रविधिबाट शल्यक्रिया ९बाइबोलार टर्प० बाट राष्ट्रपति पौडेको अप्रेशन गरिएको हो ।