हामीसँग जोडिनुहोस

 नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदै

0 मिनेट

काठमाडौं ,३० मंसिर।

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान नौ बजे विराटनगर किङ्ग्स र काठमाण्डौ गुर्खाज खेल्दैछन् ।

यस्तै दोस्रो खेलमा दिउँसो १ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । आठ टोलीमध्ये जनकपुर प्ले अफमा पुगिसकेको छ ।

लुम्बिनी, विराटनगर र पोखरा बाहिरिसकेका छन् । अब हुने लिग चरणका तीनवटा खेलले प्ले अफमा पुग्ने तीनवटा टोलीको टुङ्गो लगाउनेछ ।

शीर्ष चारमा पुग्न चितवन, काठमाण्डौ, सुदूरपश्चिम र कर्णाली  गरी चारवटा टोलीबीच प्रतिस्पर्धा रहेको छ । प्ले अफ होडमा सबैभन्दा बढी दबाबमा काठमाण्डौ छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।