हामीसँग जोडिनुहोस

राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त

0 मिनेट

काठमाण्डाै,३ पुष ।

राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले भारतका लागि नेपाली राजदूतमा डा. शंकरप्रसाद शर्मा र मलेसियाका लागि नेपाली राजदूतमा डा. नेत्रप्रसाद तिम्सिनालाई नियुक्त गर्नुभएको हाे ।

मन्त्रिपरिषद्काे सिफारिशमा नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम शर्मा र तिम्सिनालाई राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।