हामीसँग जोडिनुहोस

एकीकृत समाजवादीमा सबै नेताको तोकियो जिम्मेवारी

0 मिनेट

काठमाडौं,६ पुष। 

नेकपा (एकीकृत समाजवादी)ले सबै नेताहरुको जिम्मेवारी तोकेको छ।

मंसिर २६ गतेदेखि पुस २ गतेसम्म बसेको स्थायी कमिटीको बैठकले नेताहरुको सबै नेताहरुको जिम्मेवारी तोकेको हो।अध्यक्ष माधवकुमार नेपालले गरेको परिपत्रमा प्रदेशको जिम्मवारीमा रहने सबै पोलिटब्युरो सदस्यहरूलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज राखिएको उल्लेख छ।

प्रदेशस्तरमा किसान, मजदुर, महिला, युवा, विद्यार्थी, पेशागत बुद्धिजीवी र उद्योग व्यावसायी फाँटको कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी दिइएको अध्यक्ष नेपालले बताएका छन्।प्रदेश इञ्चार्जको संयोजनमा प्रदेशअन्तरगत जिम्मेवारीमा रहेका पोलिटब्युरो सदस्यहरूको परामर्शबाट उपरोक्त फाँटहरूको इञ्चार्जको जिम्मेवारी विभाजन गर्ने पनि अध्यक्ष नेपालले

प्रदेशका कतिपय फाँटहरूमा भने केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।