हामीसँग जोडिनुहोस

नेपालमा आजदेखि जलपन्छी गणना गरिने

0 मिनेट

काठमाडौं,२० पुष।

एकै साथ देशभरका जलपन्छी गणना गरिने भएको छ । हरेक वर्ष जनवरी महिनाको पहिलो शनिवारदेखि जलपन्छी गणना गरिँदै आएको छ ।

शनिबारदेखि माघ २६ गतेसम्म जलपन्छीको संख्या, प्रजाति, बासस्थानको अवस्थाबारे जानकारी लिन गणना हुन लागेको जलपन्छी गणना संयोजक लक्ष्मणप्रसाद पौड्यालले बताए। उनका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङ्कलन हुनेछ।

सन् १९८७ देखिनै नेपालमा एसियाली जलपन्छी गणनाकार्य नियमित रूपमा हुँदै आएको छ। गत वर्ष देशभर ४०२ स्वयंसेवकले ७९ प्रजातिका ६३ हजार ९०० जलपन्छी सूचीकृत गरेका थिए।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।