हामीसँग जोडिनुहोस

फोनिजको नयाँ नेतृत्वमा कोजू

1 मिनेट
भक्तपुर, १९ माघ ः आदिवासी जनजाति पत्रकार महासंघ भक्तपुर शाखाको आज सम्पन्न पाँचौ अधिवेशनले विनोद कोजूको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।
नयाँ कायसमितिको उपाध्यक्ष रामगोपाल तमुख, सचिवमा, महिला सचिव निसा कुष्मा, कोषाध्यक्षमा किरण सुवाल, सदस्यहरुमा संगम लामा, विपना मुस्याख्व, जेपि श्रेष्ठ, मिलन प्रजापति, रजित तको र जेनिश बादे चयन हुनु भएको छ ।
अधिवेशनले केन्द्रिय प्रतिनिधिहरुमा नारायणसुन्दर किलम्बू, मोहन बल्ल र रेणु त्वानाबासु तथा प्रदेश प्रतिनिधिहरुमा रामचन्द्र प्रजापति, सुन्दर शिल्पकार, नविना खर्बुजा र कृष्ण प्रजापति चयन हुनु भएको छ ।
यसअघि जिल्ला अध्यक्ष सुन्दर शिल्पकारको सभापतित्वमा भएको अधिवेशनमा आदिवासी जनजाति महासंघका केन्द्रिय सचिव अञ्जना शिल्पकार, नेपाल पत्रकार महासंघ केन्द्रिय पूर्व सचिव नारायण सुन्दर किलंम्बू, आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका अनुशासन समितिका संयोजक बाबुकाजी श्रेष्ठ, नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाका अध्यक्ष रामगोपाल तमखुलगायतले जाजाती पत्रकारले अझै पनिजनजातिका सबै मुद्दाहरु उठाउन नसकेको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।