हामीसँग जोडिनुहोस

मन्त्रिपरिषद्‍को बैठक ५ बजे बस्दै

0 मिनेट

काठमाण्डौ,१८ चैत ।

मन्त्रिपरिषद्‍को बैठक सोमबार बस्दैछ।अपराह्न ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

गत शुक्रबार काठमाडौंको तीनकुने-कोटेश्वर क्षेत्रमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक  बैठक राखेका थिए।

बैठकले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।

ट्रेण्डिङ