हामीसँग जोडिनुहोस

 क्यान्सर रोगबाट पीडित कलाकार घनश्याम गौतमको निधन

0 मिनेट

काठमाडौं,२० जेठ। 

कलाकार घनश्याम गौतमको निधन भएको छ । टेलिशृङ्खला, प्रहसनहरूमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्यारिकेचर गरेर चर्चित हुनुभएका गौतमको गएराति ४३ वर्षको उमेरमा निधन भएको हो ।

उहाँ दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको भक्तपुर ताथलीमा रहेको काठमाण्डौ क्यान्सर अस्तालमा उपचार भैरहेको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो ।

रङ्गक्षेत्रमा सक्रिय गौतम सडक नाटक, रेडियो नाटक, कचहरीमा पनि अभिनय गर्नुहुन्थ्यो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।