हामीसँग जोडिनुहोस

प्रधानमन्त्री ओली आज उपचारका लागि सिंगापुर जाने

0 मिनेट

५ भाद्र २०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सिंगापुर जाँदै हुनुहुनछ । थप उपचारका लागि आज दिउँसो साढे १ बजे सिंगापुर जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ओली उपचारका लागि १८ साउनमा सिंगापुर गएका थिए । त्यहाँको सरकारी अस्पतालमा एक साता लामो स्वास्थ्य परीक्षण गरेर उनी फर्किएका थिए । यसअघिको उपचारमा दुई साइकल औषधि चलाइएको र थप एक साइकल तीन साताको बीचमा चलाउनुपर्ने चिकित्सकको सल्लाहअनुसार सिंगपुर जान लागेका ओलीलाई औषधिको साइड इफेक्ट पनि देखिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।