हामीसँग जोडिनुहोस

नेबिको बिस्कुट कारखानामा भीषण आगलागी

0 मिनेट

काठमाडौं । राजधानीको बालाजुमा रहेको औद्यागिक क्षेत्रभित्र भीषण आगलागी भएको छ ।

 

प्रहरीका अनुसार उक्त औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट उद्योगमा आगलागी भएको हो । राति करिब पौने दुई बजेदेखि आगो लागिरहेको र नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले बताएको छ ।

 

दमकलसहित सुरक्षा टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरेपनि सफल भईनसकेको प्रहरीले जनाएको छ । हाल आगलागी नियन्त्रणका लागि एक दर्जन दमकल प्रयोग गरिएको बताइएको छ ।आगलागीको कारण तथा क्षतिको विवरण समेत खुल्न सकेको छैन ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।