
काठमाडौं, २८ साउन ।
नेकपा एमालेका सांसद आशा कुमारी विकले तीनवटै तहका जनप्रतिनिधिहरुको सम्पत्ति छानबिन गर्न माग गर्नुभएको छ । आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने आइरहेको भन्दै त्यसबारे छानबिन गर्नु पनि माग गर्नुभएको छ । एजेन्सि ।