हामीसँग जोडिनुहोस

चुनावी अभियानका क्रममा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोमाथि ढुंगा प्रहार

1 मिनेट

काठमाडौं,२२ भदौ ।
चुनावी अभियानका क्रममा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोमाथि ढुंगा प्रहार भएको छ । उनलाई प्रदर्शनकारीले प्रहार गरेको गिट्टी ९ढुंगा० ले लागेको हो ।ब्रूअरीको भ्रमण गरेर आफ्ना बसमा फर्किने क्रममा ट्रूडोमाथि ढुंगा प्रहार भएको हो । सानो गिट्टीले लागेका कारण ट्रूडोलाई चोट भने लागेको छैन । ट्रूडोले गएको अगस्ट मध्यमा चुनावको घोषणा गरेका थिए । वामपन्थी लिबरल पार्टीको बहुमतको अपेक्षा सो चुनावबाट गरिएको छ । तर उनको चुनावी अभियानले अवरोधको सामना गर्नु परेको छ । कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने बाध्यकारी नियम तथा अरु प्रतिबन्धका कारण उनको आलोचना हुँदै आएको हो । गत हप्ता आक्रोशित प्रदर्शनकारीले चुनावी सभा हुने स्थलमा एम्बुस पड्काएपछि ट्रूडोले कार्यक्रम नै रद्द गर्नु परेको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।