हामीसँग जोडिनुहोस

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

0 मिनेट

श्रावण १२ । डोटी जिल्लाको शिखर नगरपालिका वडा नं ७ बैरकोटमा रहेको पक्की भवन भएको वडा कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेका छन् ।

अज्ञात समूहद्वारा गए राति डोटी जिल्लाको शिखर नगरपालिका वडा नं ७ बैरकोटमा रहेको पक्की भवनमा आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार अज्ञात समूहले गए राति करीब १ बजेको समयमा उक्त वडा कार्यालयमा आगजनी गरेको हो ।

प्रहरी उपरीक्षक विद्यानन्द माझीका अनुसार काजगात लगाएत सम्पूर्ण सरसमान जलेर नष्ट भएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।