हामीसँग जोडिनुहोस

राजतन्त्र पुनःस्थापना गर्नुपर्ने  : राजेन्द्र लिङ्देन

0 मिनेट

काठमाडौँ, २४ मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिगबाट बाहिर गएको बताउँदै राजतन्त्र पुनःस्थापना गर्नुपर्ने बताउनुभएको छ । आजबाट काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सांसदहरु मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने जनाउनुभएको छ । देशमा अहिले कुनै निकायले सहि ढंगले काम नगरेको उहाँले बताउनुभएको छ । कांग्रेसले महाधिवेशनलाई नेतृत्व चयन गर्ने अवसरका रुपमा मात्र प्रयोग नगरेर बिग्रेको छवि सुधार्न पनि प्रयोग गर्न उहाँले आग्रह गर्नुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।