हामीसँग जोडिनुहोस

बुस्टर डोजले ओमिक्रोनबाट ७५ प्रतिशत सुरक्षित राख्ने बेलायती वैज्ञानिकको दाबी

0 मिनेट

काठमाडौं, २६ मंसिर । बेलायती वैज्ञानिकहरूले कोभिड(१९ को खोपको दुई डोजले भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई असर नगर्ने बताएका छन्। बेलायतमा ओमिक्रोन र डेल्टा भेरियन्टहरूको प्रारम्भिक विश्लेषणले नयाँ भेरियन्टलाई रोक्न खोप कम प्रभावकारी भएको देखाएको छ। तर, तेस्रो बुस्टर डोजले लगभग ७५ प्रतिशत मानिसहरूलाई कुनै न कुनै रूपमा कोभिडबाट सुरक्षित राख्न सफल भएको छ। युके हेल्थ प्रोटेक्शन एजेन्सीको रिपोर्टले ५८१ ओमिक्रोन केसहरू र हजारौं डेल्टा केसहरूमा यो खोप नयाँ भेरियन्टविरुद्ध कत्तिको प्रभावकारी छ भनेर पत्ता लगाउन यो अनुसन्धान गरेका थिए। द्रुत रूपमा उत्परिवर्तन भइरहेको ओमिक्रोनको बारेमा सबैभन्दा ठूलो चिन्ता भनेको यो खोपमा कम प्रभावकारी भएको भनिएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।