
काठमाडौं, ०७ माघ ।
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तहको चुनाव तत्काल घोषणा गर्न माग गर्नुभएको छ । हिजो साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै रिमालले वैशाखभित्र स्थानीय तहको चुनाव नहुँदा संविधान उल्लंघन हुने र कानून मिचिने दाबी गर्नुभएको हो ।