हामीसँग जोडिनुहोस

कुवेती दिनार एकको खरिददर ४ सय २ रुपैयाँ, मलेसियन रिंगिटको २९

1 मिनेट

काठमाडौं,०२ चैत्र ।
बुधबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ २८ पैसा र बिक्रीदर १२२ रुपैयाँ ८८ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३५ रुपैयाँ १६ पैसा पुगेको छ।
नेपाल राष्ट्र बैंककाअनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९१ पैसा पुगेको छ। यसको बिक्रीदर ८८ रुपैयाँ ३४ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५२ पैसा पुगेको छ।
त्यस्तै, बुधबार कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६३ पैसा पुगेको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६३ पैसा पुगेको छ। उता मलेसियन रिंगिट एकको खरिददर भने २९ रुपैयाँ ७ पैसा र बिक्रीदर २९ रुपैयाँ २१ पैसा पुगेको छ।
आज कुवेती दिनार एकको खरिददर भने ४०२ रुपैयाँ १७ पैसा र बिक्रीदर ४०४ रुपैयाँ १४ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३२४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२५ रुपैयाँ ९४ पैसा पुगेको छ।

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।