हामीसँग जोडिनुहोस

डलर देखाई रकम ठगि गर्ने दुई पक्राउ

1 मिनेट

भक्तपुर, १३ बैशाख : मध्यपुरथिमि नगरपालिका‐१ लोकन्थलीमा डलर देखाई ओखलढुंगा सिद्धिचरण नगरपालिका‐६ घरभई हाल काठमाण्डौं बुढानिलकण्ठ नगरपालिका‐११ बस्ने ३२ वर्षीय हिरुमाया मगरसंग रु. तीन लाख ५० हजार ठगि फरार दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखाबाट खटिएको प्रहरी टोलीले बागमती प्रदेश ०२–०४८ प. ४५२५ नं. को मोटरसाइकल सहित दुबैजनालाई सूर्यविनायक‐२ बङ्गलामुखी मन्दिरबाट पक्राउ गरि अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो ।

पक्राउ परेका दुबै बिरुद्ध यसअघि पनि प्रहरी परिसर काठमाण्डौमा एक अभद्र व्यबहार, सार्वजनिक अपराधमा मुद्दा र काठमाडौं, ललितपुर र भक्तपुर थप चार वटा ठगिको मुद्दा चलिरहेको पाईएको उहाँले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।