हामीसँग जोडिनुहोस

भक्तपुरको लोकन्थलीमा शववाहन र मोटरसाइकल ठोक्कियो

0 मिनेट

काठमाडौं, ०९ चैत्र ।
भक्तपुरको लोकन्थलीमा शववाहन र मोटरसाइकल ठोक्किएका छन् । सिन्धुपाल्चोकबाट काठमाडौं आइरहेको प्रदेश–३–०१ ०२३ च २३५६ नम्बरको शववाहनले विपरीत दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो । शववाहनसँग ठोक्किएपछि मोटरसाइकलमा आगो लागेको छ । आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । मोटरसाइकल नम्बर र चालकको परिचय भने खुलेको छैन । सिन्धुपाल्चोकबाट शव लिएर आउँदै गरेको शववाहनले मोटरसाइकललाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।