हामीसँग जोडिनुहोस

‘ए मेरो हजुर ४’ बैशाख ०१ गतेदेखी प्रदर्शनमा आउदै

1 मिनेट

काठमाडौं, २७ चैत्र ।
आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म हो ‘ए मेरो हजुर ४’ । फिल्ममा पल प्रकरणमा विवादित गायक दुर्गेश थापाको पनि छोटो भूमिका रहेको छ । निर्माण युनिटले फिल्ममा रहेको दुर्गेशको दृश्य काटेको चर्चा पनि चलेको छ । निर्माता सुनिल कुमार थापाले भने दुर्गेश हट्ने नहट्ने अहिले निर्णय नभएको बताउनुभएको छ । दृश्य काट्ने बिषयमा आफूले पनि मिडियाबाट हल्ला सुनेको गायक दुर्गेशले बताउनुभयो ।
फिल्ममा दुर्गेशको मुख्य अभिनेत्री सुहाना थापा पात्रले गायकलाई भेटेको एक दृश्य रहेको छ । उक्त दृश्य हटाउँदा पनि फिल्मलाई केही फरक नपर्ने निर्माण युनिटले जनाएको छ । १ वैशाखबाट प्रदर्शनमा आउने फिल्ममा सुहानाको अलवा अनमोल केसीको मुख्य भुमिका छ । अभिनेत्री झरना थापाको निर्देशन रहेको फिल्म उहाँकै श्रीमान् सुनिल कुमार थापाले निर्माण गर्नुभएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।