हामीसँग जोडिनुहोस

सूर्यविनायक नगरपालिकाको प्रमुख पदबाट थापाले दिए राजीनामा

0 मिनेट

काठमाडौं, ११ वैशाख ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको नगरप्रमुख पदबाट बासुदेव थापाले राजीनामा दिनुभएको छ । आज नगर उपप्रमुख जुना बस्नेतसमक्ष थापाले राजीनामा दिनुभएको हो । उहाँ पुन नगरप्रमुख उठ्ने तयारीमा हुनुहन्छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा थापा नेकपा एमाले बाट निर्वाचित हुनुभएको थियो । एमालेले हालसम्म भक्तपुरको कुनैपनि नगरपालिकामा वडा अध्यक्ष, उपप्रमुख र नगर प्रमुखको उम्मेदवार टुंगाउन सकेको छैन । भोलि १२ गते मात्रै सबै पालिकामा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय भएको एमाले जानकारी दिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।