हामीसँग जोडिनुहोस

उल्टो बाटो हिँड्दा झन् पराजय हुनसक्छ ः भीम रावलल

0 मिनेट

काठमाडौं,२३ जेठ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाही गर्ने अनुशासन आयोगको निर्णयलाई एमाले नेता भीम रावलले ‘उल्टो बाटो’को संज्ञा दिनुभएको छ । यसले झन् पराजय गराउने उहाँको टिप्पणी छ ।
उहाँले कमजोरीको संस्थागत रुपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्ने बताउनुभयो । कमजोरीको संस्थागत रूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ ।
देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाइ राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता रहेको उहाँको भनाइ छ । त्यसका लागि आगामी चुनाव जित्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।