हामीसँग जोडिनुहोस

भक्तपुरमा बसको ठक्करबाट एक बृद्धाको मृत्यु

0 मिनेट

भक्तपुर, ०६ असोज । पर्यटक बसले ठक्कर दिंदा भक्तपुरमा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुर नगरपालिका–१ दूधपाटीकी ७२ वर्षीय दिलमाया श्रेष्ठ रहेकी छन् । श्रेष्ठलाई सूर्यविनायक नगरपालिका(८ सूर्यविनायक चोक स्थितमा सल्लाघारीबाट जगाती तर्फ आउदै गरेको बा १ प १५५१ नं को बसले आज बिहान साढे ८ बजेतिर ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठको डा। ईवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।