हामीसँग जोडिनुहोस

विश्वकप फुटबलःडेनमार्कलाई युरोकपको प्रदर्शन दोर्होयाउने चुनौती

0 मिनेट

काठमाडौं,६ मंसिर ।
विश्वकप फुटबल प्रतियोगितामा युरोपियन पावरहाउस डेनमार्कले अफ्रिकन जाइन्ट ट्युनिसियासँग मंगलबार साँझ ६ः४५ मा प्रतिस्पर्धा गर्दैछ।
दोहाको एजुकेसन सिटी स्टेडियममा हुने प्रतिस्पर्धामा डेनमार्कले ट्युनिसियाविरुद्ध जितको लागि मैदानमा उत्रने छ। समूह ‘डी’अन्तर्गत हुने खेलमा युरोपियन राष्ट्र डेनमार्क अफ्रिकी टोलीलाई हराएर युरोकपमा देखाएको दबदबालाई विश्वकपमा पनि कायम राख्ने प्रयासमा हुनेछ।
तर, बलियो अफ्रिकी राष्ट्रविरुद्ध डेनमार्कलाई सहज भने हुने छैन। किनकि ट्युनिसिया कतार विश्वकपमा फरक वातावरणको फाइदा उठाउँदै डेनमार्कमाथि दवाव दिन मैदानमा उत्रने छ।
डेनमार्क र ट्युनिसिया एक अर्काविरुद्ध नभिडेकाले यी दुवै टिमका लागि कतारी भूमि र समकक्षीसमेत अपरिचित हुँदा खेल रोचक हुने आँकलन गरिएको छ। एजेन्सी ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।