हामीसँग जोडिनुहोस

चीनमा कोरोनाका कारण एक सातामा साढे १२ हजारको मृत्यु

0 मिनेट

काठमाडौं, माघ ८ गते।

चीनमा कोरोनाका कारण एक सातामा साढे १२ हजारको मृत्यु भएको छ।

गत जनवरी १३ देखि १९ को बीचमा अस्पतालमा भर्ना भएका ६८१ बिरामीको कोरोना भाइरस संक्रमणका कारण श्वासप्रश्वासको समस्याबाट मृत्यु भएको र ११ हजार ९७७ जनाको संक्रमणसँगै अन्य रोगका कारण मृत्यु भएको हो।उक्त तथ्यांक चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ९सिडिसि० ले शनिबार जारी गरेको विज्ञप्ति अनु्सार एक सातामा १२ हजार ६५८ जनाको मृत्यु भएको छ।गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो।

गत डिसेम्बरमा चीनले शून्य कोभिड नीति त्यागेपछि कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।