
बागलुङ , २० श्रावण । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा अवस्थित तुरतुरे ताल राति फुटेपछि तालमा पानी ह्वात्तै घटेको बडिगाड गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिनुभयो । तालको धेरजसो पानी घटेतापनि पहिरोले सडक अवरुद्ध भएका कारण ताल भएको ठाउँमा पुग्न सकिदैन ।वर्षाका कारण तालभन्दा केही मध्यहाडी लोकमार्ग भासिएर खोलामा झरेको छ ।
’तालमा पानीको सतह बिस्तारै घट्दै गएकाले आत्तिनुनपर्ने प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उनका अनुसा ६० प्रतिशत जति तालको पानी बगेको भन्ने छ ।

Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





