हामीसँग जोडिनुहोस

काठमाडौँको उत्कृष्ट विद्यालयमा दीपीका स्कुल

0 मिनेट

काठमाडौँ,साउन ७ ।

काठमाडौँको कोटेश्वर ३२ स्थित दीपीका स्कुल २०७९ सालको माध्यमिक शिक्षा परिक्षा एसईइको नतिजामा काठमाडौँ जिल्लाभरका संस्थागत विद्यालयहरुमध्य १३ औँ स्थानमा पर्न सफल भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई काठमाडौँले तयार गरेको नतिजामा दीपीका स्कुल जिल्लाभरका विद्यालयमध्ये १३ औँ उत्कृष्ट स्थानमा पर्न सफल भएको हो । एसइई परिक्षामा उत्कृष्ट ३.९५ जिपिएसहित ९० प्रतिशत परीक्षार्थीको ३.६० भन्दा बढी नतिजा ल्याएर उत्कृष्ट हुन सफल भएको विद्यालयले जनाएको छ ।

विद्यालयको उत्कृष्ट नतिजामा विद्यार्थीको अनुशासन शिक्षकहरुको मिहेनत र अभिभावकहरुको साथ विशेष रहेको भन्दै विद्यालयका प्रधानाध्यापक अञ्जन चालिसेले विद्यार्थीहरुको सफर भविष्यको कामना सहित धन्यवाद व्यक्त गर्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।