हामीसँग जोडिनुहोस

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

1 मिनेट

काठमाडौं,८ साउन ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। साउन २ गतबाट सुरु भएको बैठक बुधबार मात्रै सकिने छ।अपराह्न ३ बजेदेखि सुरू हुने बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापतिहरु धनराज गुरुङ, पूर्णबहादुर खड्का महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले बोल्नेछन्।

आज बोल्ने क्रम सकेर भोलि एक दिन निर्णय लेखनको समय प्रदान गरिने र बुधबार केन्द्रीय समितिको निर्णय सुनाएपछि बैठक सकिने कांग्रेस प्रचारविभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।असार २ गतेदेखि जारी बैठकमा महामन्त्रीले १० एजेन्डा प्रस्तुत गरेका थिए। आइतबारसम्म १४० केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए। यस्तै ८ सहमहामन्त्रीले आइतबार नै बोलिसकेका छन्।

 

 

 

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।