
भक्तपुर, १९ साउन : काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका–५ स्थायी घरभई हाल सूर्यबिनायक नगरपालिका–४ बालकोट पानी ट्याङ्कीसँगै लोकनाथ लुइटेलको घरमा डेरा गरी बस्ने ६१ वर्षीय डुलमाया गौतमको करेन्ट लागेर मृत्यु भएको छ ।
आज पानी तान्ने मेशिन सञ्चालन गर्ने क्रममा करेन्ट लागि गम्भिर घाइते भएकी लुईटेलको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





