हामीसँग जोडिनुहोस

भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा नेपाल र गुजरात खेल्ने

0 मिनेट

चैत २२,काठमाडौँ ।

भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिम खेल्ने भएका छन् ।

विहिबार सम्पन्न खेलमा गुजरातले बरोडा क्रिकेट एसोसियसनको टिमलाई ५७ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।

नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गरेर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।यद्यपी लिग चरणमा शुक्रबार नेपाल र बरोडाबीच खेल हुने छ । फ्रेन्डसिप कपको फाइनल खेल भने आइतबार अप्रिल ७ मा हुने छ ।

भक्तपुर महोत्सव २०८०-81
admission open

ट्रेण्डिङ