हामीसँग जोडिनुहोस

कतारका राजा स्वदेश फिर्ता

0 मिनेट

१२ वैशाख,काठमाडौं ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्।

दुई दिने राजकीय भ्रमणमा मंगलबार काठमाडौं आइपुगेका थानी बुधबार स्वदेश फर्किएका हुन्।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेसहित विशिष्ठ अधिकारीले त्रिभुवन विमानस्थलमा बिदाइ गरे।

फिलिपिन्सबाट वंगलादेश हुँदै उनी मंगलबार अपरान्ह काठमाडौं आएका हुन्।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।