हामीसँग जोडिनुहोस

पाल्पामा चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु

0 मिनेट

असार ३, पाल्पा ।

पाल्पामा चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी डाँडागाउँका ५६ वर्षीय विमलप्रसाद पन्त रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुगन्ध श्रेष्ठले बताए । उनी डाडागाउँस्थित जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक थिए ।

आईतबार बेलुका घरमै बसिरहेको बेला चट्याङ लागेर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।