हामीसँग जोडिनुहोस

नेवार समुदायको एकमहिने ‘गुँला’ पर्व शुरु

1 मिनेट

काठमाडौं,२१ साउन।

बौद्ध धर्मावलम्बी नेवार समुदायको ‘गुँला’ पर्व शुरु भएको छ।

यो पर्व गुँलाथ्व पारु ९श्रावण शुक्ल प्रतिपदा० मा शुरु भएर ञलाथ्व पारु ९भाद्र शुक्ल प्रतिपदा० सम्म मनाउने परम्परा छ। नेपाल संवतको नवौँ महिनामा यो पर्व मनाइन्छ। नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना भन्ने बुझिन्छ।

एक महिनासम्म विभिन्न बाजागाजासहित बौद्ध चैत्य गुम्बा र बिहार परिक्रमा गर्ने चलन छ। विशेषगरी बौद्धमार्गीको पर्व भए पनि अचेल हिन्दु समुदायका श्रद्धालु पनि यो पर्वमा सहभागी हुन थालेका छन्। बौद्ध धार्मिक स्थलसँगै मठमन्दिर पनि परिक्रमा गर्ने चलन बढेको बताइएको छ।

यो अवधिभर माछामासु, जाँडरक्सी आदि खान नहुने मान्यता छ। यो वर्ष सोमबार ९साउन २१० मा शुरु भएको यो पर्व भदौ १९ गते समापन हुनेछ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।