हामीसँग जोडिनुहोस

बंगलादेश घटनाबारे शान्त र संयमताका लागि नेपालको आह्वान

0 मिनेट

काठमाडौँ, २४ साउन।

नेपाल सरकारले बंगलादेशमा शान्त र संयमताका लागि आह्वान गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालले बंगलादेशमा शान्ति र स्थिरता सुनिश्चित चाहेको बताएको हो ।

‘हामी सबैलाई शान्त र संयमित हुन आह्वान गर्दछौँ र लोकतान्त्रिक प्रक्रियामा व्यवस्थित पुनरागमनको महत्वमा जोड दिन्छौँ । हामीलाई विश्वास छ कि बङ्गलादेशका सबल र लचिलो जनताले शान्ति र स्थिरतातर्फ सहज संक्रमण सुनिश्चित गर्न सक्षम हुनेछन्
विज्ञप्तिमा भनिएको छ ।

यस्तै मन्त्रालयले बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गरेको छ ।

बंगलादेशमा उग्र विरोध प्रदर्शनका बिचमा प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर शेख हसिना भारत पुगेकी छिन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।