काठमाडौँ,११ असोज।
सत्ता साझेदार दल नेपाली कांग्रेसले शिक्षा विभागमा सदस्यहरू मनोनयन गरेको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले विभागमा १० जना सदस्य मनोनयन गरेको कार्यवाहक मुख्यसचिव डा।प्रदीप पराजुलीले जानकारी दिए ।
केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेको विभागमा सभापति देउवाले पार्टी विधान, २०१७ ९संशोधनसहित० को धारा २५ ९९० बमोजिम विभाग सदस्य मनोनीत गरेका हुन् ।
यी हुन् मनोनयनमा परेका सदस्यहरू
२। राजकुमार आचार्य, खोटाङ
३। पुजा पासवान, महोत्तरी
४। हरिसिंह केसी, धादिङ
५। त्रिविक्रम पाण्डे, काठमाडौँ
६। राजन श्रेष्ठ, काठमाडौँ
७। किरण भट्ट, गोरखा
८। लालमणि भण्डारी, दाङ
९। खेमराज केसी, दैलेख