हामीसँग जोडिनुहोस

उद्दार तथा राहतका लागि हटलाइनमा सम्पर्कमा आउन सरकारको आग्रह

0 मिनेट

१२ असोज, काठमाडौं ।

सरकारले उद्दार तथा राहतका लागि हटलाइनमा सम्पर्कमा आउन आग्रह गरेको छ ।

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले २र३ दिनदेखि भएको वर्षाका कारण भएको क्षतिको प्रारम्भीक मुल्यांकन गरेको छ ।

बैठकले प्रकोपमा ज्यान गुमाउनेहरुका लागि कानुन अनुसार क्षतिपूर्ति दिने र घाइतेहरको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘समस्यामा रहनुभएका जनतालाई हाम्रो अनुरोध छ, प्रधानमन्त्री कार्यालयको हटलाइन, नेपाली सेना, नेपाल प्रहरी, एपीएफको हटलाइन, गृहमन्त्रालयको हटलाइनमा सम्पर्क गरेर उद्दार तथा राहतका लागि सम्पर्क गर्न सक्नुहुनेछ ।’ बैठकले सम्बन्धित मन्त्रालयलाई पनि तयारी अवस्थामा रहने भनेको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।