हामीसँग जोडिनुहोस

धादिङको झ्याप्ले खोलामा पुरिएको अवस्थामा दुई दिनमा २७ जनाको शव निकालियो

1 मिनेट

काठमाण्डौ,१३ असोज।

धादिङको झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप १३ वटा शव भेटिएको छ । आज बिहान पहिरो पन्छाउने क्रमा पहिरोले पुरेको अवस्थामा एउटा बस र एउटा माइक्रो सहित १३ जनाको शव भेटिएको शसस्त्र प्रहरीले जनाएको छ । त्यही पहिरोमा हिजो दुई वटा बससहित १४ वटा शव पुरिएको अवस्थामा भेटिएको थियो ।

यसैबीच गोरखाको लापुबेंसीबाट गएको शुक्रवार काठमाण्डौका लागि छुटेको यात्रुबाहक बस पृथ्वीराजमार्गअन्तर्गत झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ । धार्चे गाउँपालिका–७ लापुबाट छुटेको बा ४ ख २२७० नम्बरको बस पहिरोमा पुरिएको अवस्थामा भेटिएको गोरखा दरौदी यातायात प्रा।लिका अध्यक्ष नारायण खत्रीले जानकारी दिनुभयो । लापुबेंसीबाट छुटेको बस शुक्रवार रातिदेखि सम्पर्कविहीन थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।