हामीसँग जोडिनुहोस

भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी प्राइभेट लिमिटेडको साधारणसभा सम्पन्न

1 मिनेट

१८ असोज,भक्तपुर।

विभिन्न पेशाहरूमा समर्पित युवाहरूद्वारा विक्रम सम्वत २०७९ साल श्रावण ३० गते विधिवत रूपमा स्थापित भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी प्राइभेट लिमिटेडको दोस्रो साधारण सभा २०८१ साल आश्विन १७ गते सम्पन्न भएको छ ।

त्यस सभामा भक्तपुरका स्थानीय एक सफल उद्यमी तथा सामाजिक अभियानमा समेत आफ्नो सक्रिय सहभागिता जनाउन सफल श्री सुरेन्द्र जाकीबन्जारले प्रमुख अतिथ्यता ग्रहण गर्नुभएको थियो भने त्यस संस्थाका संस्थापक अध्यक्ष श्री साजन श्रेष्ठले सभाको अध्यक्षता ग्रहण गर्नुभएको थियो ।

वचत तथा ऋण सहकारी, बहुउद्देश्य सहकारी, विभिन्न खालको इन्भेस्टमेन्ट कम्पनी, ट्रेडिङ कम्पनीहरूमा लामो सक्रिय भूमिका र अनुभव प्राप्त गरेका संस्थाका अध्यक्ष श्री साजन श्रेष्ठले सानो–सानो लगानी संकलन  (Crowd funding concept गरेर पनि केही उल्लेखनीय कामहरू गर्न सकिने विश्वासका साथ Vibes Management and Investment Company उबलथ गठन भएको बताउनु भयो।

हाललाई यसको मुख्य लगानी Nepal Share Market / Property Management मा रहेको र भविष्यमा Realestate लगायत अन्य कम्पनीहरुमा समेत लगानी विस्तार गर्ने बताउनु भयो।

हालको वर्तमान अवस्थामा विभिन्न फाइनेन्सियल इन्स्टिच्युसनहरूमा आर्थिक समस्या भएको कारण धेरै जस्तो सर्वसाधारणको बचत रकमहरू सहकारी संस्थाहरुले फिर्ता गर्न सकिरहेको छैन र धेरै जस्तो सानोतिन सहकारीहरू बन्द हुने अवस्थामा पुगिसकेका छन्।

विभिन्न समूहहरू जस्तै आमा समूह, युवा समूह, गुठी जस्ता समूह गठन गरी सानातिनो रकम संकलन गरी सहकारीमा बचत गर्दै आएका समुहहरूले आफ्नो वचत फिर्ता पाउन नसक्दा समूहका सबै सदस्यहरु विचल्ली भएको अवस्था छ र सबै सदस्य अन्योलमा छन्। ।
तसर्थ भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनीले भविष्यमा गर्ने कामको योजन त्यसता समूह समूहमा गई आपmनो योजनाहरू प्रस्तुत गरी लगानी कर्ताहरुको लागि खुल्ला प्लटफर्म प्रस्तुत गर्ने कार्यनितिका साथ वर्तमान संचालक

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।